दार्चुलामा खोलाले बगाउँदा एक किशोरीको मृत्यु

दार्चुलामा खोलाले बगाउँदा एक किशोरीको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दार्चुलामा खोलाले बगाउँदा एक किशोरीको मृत्यु भएको छ ।

महाकाली नगरपालिका–३ काटै बस्ने शेर सिंह बडालकी छोरी १४ वर्षीया कविता बडालको आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा रहेको कलचौडे खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ५ सय मिटर तल शव फेला परेको प्रहरीको भनाइ छ । 

Skip This
Skip This
Logo