डेढ किलो चरेससहित सशस्त्रका जवान पक्राउ

डेढ किलो चरेससहित सशस्त्रका जवान पक्राउ

केन्द्रबिन्दु
0
Shares

कैलालीमा डेढ किलो अवैध लागुऔषध चरेससहित एकजना सशस्त्र प्रहरी जवान पक्राउ परेका छन । 
पक्राउ पर्नेमा सशस्त्रका जवान गणेश प्रसाद जोशी छन् । उनी कैलालीमै कार्यरत थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo