प्रदेश जनस्वास्थ्य प्रयोगशाला मधेस प्रदेशले कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
करार सेवाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले दरखास्त आह्वान गरेको हो । गोरखापत्रमा सूचना जारी गर्दै प्रयोगशालाले ल्याब टेक्निसियन १३६ र प्रशासनतर्फ कार्यालय सहयोगी १३६ जना कर्मचारी माग गरेको हो। योग्यता पुगेका उमेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने छन् ।
.jpg)





























प्रतिक्रिया