बन्चरेडाँडामा फोहोरका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी

बन्चरेडाँडामा फोहोरका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी

केन्द्रबिन्दु
0
Shares

बन्चरेडाँडामा फोहोर बोकेका गाडी तोडफोड गरेको आरोपमा ६ जनाविरुद्ध उजुरी परेको छ ।

तोडफोड भएका भनिएका गाडी धनीले उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक रमेश पाण्डेले जानकारी दिए ।
काठमाडौं महानगरले स्थानीय केही समूहले गाडी र डोजरमा तोडफोड गरेको आरोप लगाएको  छ  । गत साउन २३ गते सोमबार १५ वटा फोहोर बोकेका गाडी र तीनवटा महानगरका डोजरमा अज्ञात समूहले तोडफोड गरेको थियो ।

Logo