जर्मन बुन्डेसलिगामा बायर्न म्युनिख पराजित

जर्मन बुन्डेसलिगामा बायर्न म्युनिख पराजित

केन्द्रबिन्दु
0
Shares

जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिख पराजित भएको छ ।

शनिबार भएको खेलमा बायर्नलाई अग्स्वर्गले १–० गोल अन्तरले हराएको हो ।अग्स्वर्गलाई जित दिलाउन मेर्गिम बेरीशाको एक मात्र गोल निर्णायक बन्यो । 

अग्स्वर्गको जितमा मेर्गिमले ५९ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै अग्स्वर्गले ७ खेलमा ९ अंक जोडेको छ ।

अग्स्वर्ग ११ औं स्थानमा रहेको छ । बायर्नले ७ खेलमा १२ अंक जोडेको छ । बायर्न चौंथो स्थानमा रहेको छ ।

Skip This
Skip This
Logo