बंगलादेशविरुद्ध नेपाललाई २-० को अग्रता

बंगलादेशविरुद्ध नेपाललाई २-० को अग्रता

केन्द्रबिन्दु
0
Shares

नेपालले मैत्रीपूर्ण खेलमा अहिले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले २–० को अग्रता बनाएको छ ।
अन्जन विष्टले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाएका हुन् ।

Skip This
Skip This
Logo