नेपाल टी–२० : काठमाडौंले फार वेस्टर्न युनाइटेडलाई दियो ९९ रनको चुनौती

नेपाल टी–२० : काठमाडौंले फार वेस्टर्न युनाइटेडलाई दियो ९९ रनको चुनौती

केन्द्रबिन्दु
0
Shares

काठमाडौं नाइट्सले फार वेस्टर्न युनाइटेडलाई ९९ रनको चुनौती दिएको छ । 

त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी–२० लिग अन्तर्गत जारी खेलमा  टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९८ रन जोडेको हो । काठमाडौंका एलेक्स ब्लेकले अविजित रहँदै ४५ रन जोड् ओपनर सन्तोष कार्की १२ रनमा आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल १३ रन जोडेर पभेलियन फर्किएका थिए । फारवेस्टका उमार अलीले सर्वाधिक तीन विकेट लिँदा  हस्मतुल्लाह शाहिदी र रासिद खानले दुई÷दुई विकेट लिए भने  शेर मल्लले एक विकेट लिए ।
 

Skip This
Skip This
Logo