नेपालको कमजोर सुरुवात, पाँचौं ओभरमा दोस्रो विकेट गुमायो

नेपालको कमजोर सुरुवात, पाँचौं ओभरमा दोस्रो विकेट गुमायो

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले अहिले यूएईविरुद्धको खेलमा दोस्रो विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पाँचौं ओभरको तेस्रो बलमा दोस्रो विकेट गुमाएको हो । नेपालका कुशल भुर्तेल ८ रन बनाएर आउट भए । उनलाई यूएईका आयान खानले एलबीडब्लू आउट गराएका हुन् । यसअघि नेपालले दोस्रो ओभरमा पहिलो विकेट गुमाएको थियो ।

नेपालका आसिफ शेख दोस्रो ओभरको पाँचौं बलमा आउट भएका थिए ।

Skip This
Skip This
Logo