कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपालले तेस्रो सफलता हात पारेको छ ।
सन्दीप लामिछानेले नेपालाई तेस्रो विकेट दिलाएका हुन् । लामिछानेले १८ रन बनाएका पपुवा न्युगिनीका सेसे बाउलाई बोल्ड गरे । त्यतिबेला पीएनजीको स्कोर ४९ रन रहेको थियो । यसअघि सोमपाल कामी र ललित राजवंशीले नेपालका लागि एक–एक विकेट लिएका थिए ।































प्रतिक्रिया