विश्वकप लिग–२ः युएईविरुद्ध बलिङ गर्दै नेपाल

विश्वकप लिग–२ः युएईविरुद्ध बलिङ गर्दै नेपाल

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो निर्णायक खेलमा नेपालले यएईविरुद्ध पहिले बलिङ  गर्ने भएको छ । 

त्रिवि क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वसिमले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको छ । 

नेपाल आजको खेलमा जित निकाल्दै विश्वकप छनोटमा सोझै स्थान बनाउने योजनामा छ ।  लिग २ मा नेपाल ३५ खेलमा ३८ अङ्क सहित तालिकाको चौथो स्थानमा छ ।  युएई ३५ खेलबाट ३३ अङ्क सहित तालिकाको छैटौँ स्थानमा छ ।

Logo