ललितपुर मेयर्स कपमा आज दुई खेल हुँदै

ललितपुर मेयर्स कपमा आज दुई खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

ललितपुर मेयर कपमा आज दुई खेल हुँदैछन् ।

आजको पहिलो खेलमा बिहान ९ बजेबाट कीर्तिपुरमा विभागिय टोली नेपाल एपीएफ क्लव र सुदूरपश्चिम प्रदेश प्रतिष्पर्धा गर्ने छन् । आज नै हुने दोस्रो खेलमा कोशी प्रदेश र ललितपुर मेयर्स ११ बीचमा खेल हुदैछ । खेल दिउँसो १ बजेदेखि शुरु हुनेछ ।

पहिलो खेलमा हार व्यहोरेको आयोजक टोली समेत रहेको मेयर्स ११ आजको खेलमा पहिलो जित हात पार्न चाहान्छ । 

Skip This
Skip This
Logo