पहिलो हाफमा नेपाल र लाओसबीच बराबरी

पहिलो हाफमा नेपाल र लाओसबीच बराबरी

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री थ्री नेसन्स कपको नेपाल र लाओसबीच जारी फाइनल खेलको पहिलो हाफमा बराबरीमा रोकिएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १७ औं मिनेटमा लाओसका फोउचाङभोङले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपिछि २४औं मिनेटमा आयुष घलानले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याए । एरिक विष्टले मिलाइदिएको पासमा उनले गोल गरेका हुन् ।

लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । भुटान भने लिग चरणबाट बाहिरिएको छ। 

Skip This
Skip This
Logo