ए डिभिजन लिगमा आज दुई खेल हुदै

ए डिभिजन लिगमा आज दुई खेल हुदै

केन्द्रबिन्दु
0
Shares

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत छैटौँ चरणका खेलहरु भइरहेका छन् । 

लिग अन्तर्गत आज दुई खेल हुने भएका छन् । आजका दुवै खेल अपराहन्न २ बजेदेखि शुरु हुने एन्फाले जनाएको छ । आज एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र  सातदोबाटो युथ क्लबबीच खेल हुने छ । त्यस्तै अर्को खेल च्यासल मैदानमा न्यूरोड टिम र चर्च ब्वाइज युनाइटेडबीच खेल हुने भएको छ । 

Skip This
Skip This
Logo