आईपीएलमा गुजरात टाइटन्सको रोमाञ्चक जीत

आईपीएलमा गुजरात टाइटन्सको रोमाञ्चक जीत

केन्द्रबिन्दु
0
Shares

गुजराज टाइटन्सले आईपीएल २०२३ मा पञ्जाब किङ्सलाई ६ विकेटले पराजित गरेको छ । मोहालीमा खेलिएको यो प्रतिस्पर्धामा पञ्जाबले १५४ रनको लक्ष्य दिएको थियो, जसलाई गुजरातले चार विकेट गुमाएर हासिल गरेकाे थियाे।

अघिल्लो संस्करणको आईपीएलको विजेता गुजरात टाइटन्सको यो चार खेलमध्ये तेस्रो जीत हो र यो टीम अहिले अंकतालिकाको तेस्रो स्थानमा रहेको छ । अर्कोतिर पञ्जाब किङ्स छैटौँ स्थानमा छ । राजस्थान रोयल्स अंकतालिकाको शीर्षस्थानमा कायमै छ ।

Skip This
Skip This
Logo