भारतमा जारी १६ औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर खेल्दै छन् । यी दुई टोलीबीचको खेल राति ७ः४५ देखि बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा सुरु हुनेछ ।
जारी संस्करणमा चेन्नई र बैंग्लोरले समान ४ म्याच खेल्दा २/२ मा जित र २/२ खेलमा हारको सामना गरेका छन् । दुवै टोली तेस्रो जितको खोजीमा छन् ।































प्रतिक्रिया