स्पिनर सन्दीप लामिछानेले एसिसी प्रिमियर कपको पहिलो खेलमा घरेलु टोली नेपालका लागि मलेसियाविरुद्ध दोस्रो सफलता दिलाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सन्दीपले ३३.२ ओभरमा मलेसियाका कप्तान अमेद फैजलाई आउट गर्दै नेपाललाई दोस्रो विकेट दिलाएका हुन् । उनलाई ७६ रनमा खेलिरहेका फैजलाई पवेलियन फर्काएका हुन् । फैज र विरनदीप सिंहको शतकीय साझेदारी पनि उनले तोडेका छन् ।
नेपाल टस हारेर पहिले बलिङ गरिरहेको छ ।































प्रतिक्रिया