मलेसियाविरुद्ध नेपाललाई तेस्रो झट्का, कप्तान रोहित आउट

मलेसियाविरुद्ध नेपाललाई तेस्रो झट्का, कप्तान रोहित आउट

केन्द्रबिन्दु
0
Shares

घरेलु टोली नेपालले एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो खेलमा मलेसियाविरुद्ध तेस्रो विकेट गुमाएको छ । 

टीयु क्रिकेट मैदानमा मलेसियाले जितका लागि दिएको २३६ रनको लक्ष्ष् पछ्याएको नेपालका लागि कप्तान रोहितकुमार पौडेल आउट भएसँगै तेस्रो झट्का लागेको हो । उनी २१.५ ओभरमा ४२ रन बनाउँदै पवेलियन फर्किए । 

यसअघि नेपालले पहिलो ओभरमै ओपनर आसिफ शेखलाई गुमाएको थियो। आशिफ ३ बलमा १ रन बनाउँदै आउट भए । त्यस्तै, अर्का ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए । 

अहिले क्रिजमा भीम सार्की र कुशल मल्ल छन्।

Logo