इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ ।आइतबार राति भएको खेलमा इन्टरले इम्पोलीलाई ३-० गोल अन्तरले हराएको हो।
इन्टरको जितमा रोमेलु लुकाकुले दुई गोल गरे। लाउटरो मार्टिनेजले एक गोल थपे । जितसँगै इन्टरले ३१ खेलमा ५४ अंक जोडेको छ ।इन्टर छैटौँ स्थानमा रहेको छ ।





























प्रतिक्रिया