एसिसी प्रिमियम कपको ट्रफी सार्वजनिक

एसिसी प्रिमियम कपको ट्रफी सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

एसिसी प्रिमियम क्रिकेट कपको ट्रफी सार्वजनिक गरिएको छ । 

नेपाल र संयुक्त अरब इमिरेटस (युएई)का बिचमा हिजोको बाँकी खेल सुरु हुनु केही समय अघि ट्रफि सार्वजनिक गरिएको हो ।त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा केही बेरमा नेपाल- युएईबिचको फाइनल म्याच सुरु हुनेछ । 

Skip This
Skip This
Logo