विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका मुक्केबाज रविन थापा पराजित

विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका मुक्केबाज रविन थापा पराजित

केन्द्रबिन्दु
0
Shares

उज्वेकिस्तानको राजधानी तास्कान शहरमा जारी विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका मुक्केबाज रविन थापा पराजित भएका छन् । 

आईबीए पुरुष विश्व बक्सिङ्ग च्याम्पियनसिप– २०२३ मा नेपाली मुक्केबाज थापा आयोजक राष्ट्र उज्वेकिस्तानी मुक्केबाज शोइयोर्जाेन मेलिक्युओ जिइभसंग पराजित भएका हुन् ।

नेपाली मुक्केबाज थापाले ४६–४८ किलो तौल समुहमा उज्बेकिस्तानी मुक्केबाज जिईभसंग प्रतिष्पर्धा गरेका थिए । नेपाल बक्सिङ संघका प्रवक्ता तथा अन्तर्राष्ट्रिय कोअर्डिनेटर श्यामकाजी अवालेका अनुसार थापा ५ः० अंकमा पराजित भएका थिए ।

Skip This
Skip This
Logo