ए डिभिजन लिगमा आज दुई खेल हुँदै

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत मंगलबार दुई खेलहरु हुँदैछन्।दोस्रो लेगको दशौँ चरण अन्तर्गत मंगलबार दुई खेलहरु हुनेछन्। दुबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने ।

पहिलो खेलमा त्रिभुवन आर्मी क्लब  र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र जावलाखेलबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। यस्तै दोस्रो खेलमा एपीएफ क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल साँझ ६ बजे सुरु हुनेछ।
 

Skip This
Skip This
Logo