मच्छिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको उपविजेता बनेको छ ।
दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबलाई ३-१ गोलअन्तरले हराउँदै मच्छिन्द्रले दोस्रो स्थान पक्का गरेको हो । मछिन्द्रका लागि ओलावाले आफिजले २ गोल तथा विमल घर्ती मगरले १ गोल गरे । पिस्तोने मुताम्बाले अन्तिम मिनेटमा सान्तवना गोल फर्काए ।
यस जितसँगै मच्छिन्द्रको २५ खेलमा ४२ अंक भएको छ । पराजित शेर्पाले भने समान खेलमा ३१ अंक जोडेको छ ।































प्रतिक्रिया