फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि सिवाटेकलाई

फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि सिवाटेकलाई

केन्द्रबिन्दु
0
Shares

पोल्याण्डकी इगा सिवाटेकले  फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छिन्। पेरिसस्थित रोलाँ ग्यारोमा शनिबार राति भएको फाइनल खेलमा चेक रिपब्लीककी क्यारोलिना मुचोभालाई हराउँदै सिवाटेकले तेस्रो पटक फ्रेन्च ओपन जितेकी हुन्।

मुचोभाविरुद्धको फाइनल खेल सिवाटेकले ६–२, ५–७ र ६–४ को सेटमा पराजित गर्दैै उनले उपाधी जीत हासिल गरेकी हुन्। यस जितसँगै २२ वर्षीय पोलीस खेलाडी सिवाटकेले विश्व वरियतामा आफ्नो अग्रतालाई निरन्तरतासमेत दिएकी छिन्।

Skip This
Skip This
Logo