वेस्ट इन्डिजविरुद्ध करणले दिलाए पहिलो सफलता

वेस्ट इन्डिजविरुद्ध करणले दिलाए पहिलो सफलता

केन्द्रबिन्दु
0
Shares

नेपालका तीव्र गतिका बलर करण केसीले आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध पहिलो सफलता दिलाएका छन् । 

जिम्बाबेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले दोस्रो ओभरको तेसो बलमै विकेट गुमाएको हो । ओपनर काइली मायर्सलाई एक रनमा नेपालका करणले कुशल भुर्तेलमार्फत क्याचआउट गराएका हुन् । 

Skip This
Skip This
Logo