वेस्ट इन्डिजका कप्तान शाई होपले आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालविरुद्ध शतक प्रहार गरेका छन् ।
जिम्बाबेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजका लागि होपले १०७ बलमा शतक पूरा गरेका हुन् ।
हाल वेस्ट इन्डिज ४० ओभरमा ३ विकेट गुमाउँदै २३७ रन बनाएर खेलिरहेको छ ।































प्रतिक्रिया