नेपालले आइसिसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेल युएईविरुद्ध सातौँ सफलता प्राप्त गरेको छ ।
जिम्बाबेको हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस जितेर पहिला बलिङ रोजेको नेपालका लागि ४१ ओभरको पहिलो बलमा अलि नासर ४ रनमा रनआउट भएका हुन् । प्रतिश जिसीको बलिङमा उनलाई कप्तान रोहितकुमार पौडेलले आउट गराएका हुन् ।
हाल युएई ७ विकेट गुमाउँदै १६३ रन बनाएर खेलिरहेको छ ।





























प्रतिक्रिया