मानबहादुर श्रेष्ठ बने भलिबलको नयाँ कप्तान

मानबहादुर श्रेष्ठ बने भलिबलको नयाँ कप्तान

केन्द्रबिन्दु
0
Shares

मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको नयाँ कप्तान नियुक्त भएका छन्।

यसअघिका कप्तान हरिहजुर थापालाई नेपाल भलिबल संघले बर्खास्त गरेको थियो । संघको सोमबार बसेको कार्यसमिति बैठकले श्रेष्ठलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो। 

श्रेष्ठले सन् २०१५ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। उनी त्यसयता निरन्तर टोलीमा रहेका छन्। 

Logo