मेस्सी चम्किँदा मियामी सेमिफाइनलमा

मेस्सी चम्किँदा मियामी सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

लियोनेल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

आज विहान भएको खेलमा मियामीले चार्लोट एफसीलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो। मियामीको जितमा मेस्सी, रोबर्ट टेलर, जोसेफ मार्टिनेजले समान १/१ गोल गर्दा माल्डानाले १ गोल आत्मघाती गरेको थिए।

यसै सिजन युरोप छाडेर एमएलएसमा अनुबन्ध भएका मेस्सीले लगातार ५ खेलसम्म गोल गरेका छन्। मेस्सीले मियामीका लागी ५ खेलमा ८ गोल र १ असिस्ट समत गरेका छन्।

Logo