महिला विश्वकपको सेमिफाइनलमा आज अष्ट्रेलिया र इंग्ल्याण्ड खेल्दै

महिला विश्वकपको सेमिफाइनलमा आज अष्ट्रेलिया र इंग्ल्याण्ड खेल्दै


फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा आज आयोजक अष्ट्रेलिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे अष्ट्रेलियाको सिड्नीमा हुँदैछ।

क्वाटरफाइनलमा अस्ट्रेलियाले फ्रान्स तथा इंग्ल्यान्डले कोलम्बियालाई हराएका थिए। आजको विजेता टोलीले उपाधिका लागि स्पेनसँग खेल्नेछ। 

Logo