नेयमार औपचारिक रुपमा अल हिलालमा

नेयमार औपचारिक रुपमा अल हिलालमा

केन्द्रबिन्दु
0
Shares

ब्राजिलियन स्टार खेलाडी नेयमार औपचारिक रुपमा साउदी अरबको फुटबल क्लब अल हिलालमा अनुबन्ध भएका छन्।

अल हिलालसँग नेयमारले दुई वर्षका लागि सम्झौता गरेका छन् । सम्झौता अनुसार उनले बार्षिक ३ सय मिलियन डलर प्राप्त गर्ने छन्।

यो सर्वाधिक रकमको सम्झौतासमेत हो। बार्सीलोनाबाट २०१७ मा पीएसजीमा आउँदा नेयमारले २ सय मिलियन पाउन्डमा सम्झौता गरेका थिए। 

Skip This
Skip This
Logo