पाकिस्तानविरुद्ध करण केसीले दिलाए पहिलो विकेट

पाकिस्तानविरुद्ध करण केसीले दिलाए पहिलो विकेट

केन्द्रबिन्दु
0
Shares

एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानविरुद्ध नेपालले पहिलो सफलता प्राप्त गरेको छ । मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानविरुद्ध नेपालका तीव्र गतिका बलर करण केसीले पहिलो विकेट दिलाएका हुन् । उनले पाँचौ ओभरको तेस्रो बलमा फखर जमानलाई विकेट दिलाएका हुन् । 
 

Logo