इन्टर मियामी बराबरीमा रोकियो

इन्टर मियामी बराबरीमा रोकियो

केन्द्रबिन्दु
0
Shares

अमेरिकामा जारी मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामी बराबरिमा रोकिएको छ। अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको कप्तानीमा रहेको मियामी बराबरीमा रोकिएको हो।

बिहीबार बिहान भएको खेलमा मियामी नास्भिल एफसीसँग गोलरहित बराबरिमा रोकिएको हो। खेलको अधिकांश समय बल आफ्नो पकडमा राखे पनि मियामीले गोल भने गर्न सकेन्। यो नतिजासँगै मियामी २४ खेलमा २२ अंक सहित पुछारबाट दोस्रो स्थानमा छ।

Skip This
Skip This
Logo