सिटीको अपराजित यात्रा कायमै

सिटीको अपराजित यात्रा कायमै

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै रहेको छ ।  पाँचौ खेलमा अपराजित यात्रा कायम गर्ने क्रममा सिटीले वेस्ट हाम युनाईटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । 

शनिबार वेस्ट हामको घरेलु मैदान लण्डन स्टेडियम सिटीले ३-१ अन्तरले जित हात पारेको हो। सिटीको जितमा जिरिमे डोकु, बर्नाडो सिल्भा र एर्लिङ हालान्डले समान १/१ गोल गरे।  यससँगै सिटीले लिगमा शतप्रतिशत जितको सिलसिला कायम राख्दै शीर्षस्थानमा छ।

Logo