क्यान मतगणना अपडेटः ५० मतको गणना हुँदा सचिवमा पारसले बढाए मतान्तर

क्यान मतगणना अपडेटः ५० मतको गणना हुँदा सचिवमा पारसले बढाए मतान्तर

केन्द्रबिन्दु
0
Shares

नेपाल क्रिकेट संघ (क्यान)को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

अहिलेसम्म ५० मतको गणना भइसक्दा सचिवमा पारस खड्काले अग्रता लिएका छन् । उनले २९ मत ल्याएका छन् भने प्रतिस्पर्धी प्रशान्तविक्रम मल्लले २१ मत ल्याएर पछ्याइरहेका छन् ।

चुनावमा ८५ मत खसेको थियो ।

Logo