एसियाली खेलकुदको महाकुम्भ शनिबारबाट औपचारिक रूपमा चीनको हाङझाउमा सुरु भएकाे छ।
१९ औँ संस्करणको एसियाड भव्य समारोहबीच हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा शनिबार साँझ राष्ट्रपति सी जिनपिङले उद्घाटन गरेका हाे। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाङझाउमा हुने एसियाडको उद्घाटन समारोहमा भाग लिन चीन पुगेका थिए।
 (41).jpg)
 (25).jpg)
 (26).jpg)
 (28).jpg)
 (20).jpg)





























प्रतिक्रिया