नेपालको तेस्रो विकेट गुम्यो

नेपालको तेस्रो विकेट गुम्यो

केन्द्रबिन्दु
0
Shares

नेपालले १९ औँ एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध तेस्रो विकेट गुमाएको छ। टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ८ ओभरमा ३ विकेट गुमाउँदै ६० रन बनाएको छ।

नेपालले पहिलो विकेटको रुपमा ओपनर आसिफ शेखलाई ८ बलमा १ चौकासहित ६ रनमा गुमाएको थियो। आसिफ तीव्र गतिका बलर नासिर नाइल इस्मालको बलमा कभरमा सट खेल्ने धुनमा फरिद शिउसबाट क्याच आउट भएका थिए। पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले २.३ ओभरमा २० रनको साझेदारी गरेका थिए।

Skip This
Skip This
Logo