कबड्डीमा बंगलादेशलाई हराउँदै नेपाल काँस्य पदकको नजिक

कबड्डीमा बंगलादेशलाई हराउँदै नेपाल काँस्य पदकको नजिक

केन्द्रबिन्दु
0
Shares

एसियन गेम्समा नेपालको महिला कबड्डी टिम पदकको नजिक देखिएको छ। समूह चरणको खेलमा सोमबार बंगलादेशलाई हराउँदै नेपालले एसियन गेम्समा कम्तिमा काँस्य पदकको नजिक देखिएको हो। 

सोमबार नेपालको महिला कबड्डी टिमले बंगलादेशलाई ३७-२४ अंकले पराजित गर्यो।  बंगलादेशले समूह चरणको अन्तिम खेलमा इरानसँग खेल्नेछ। स्वर्णको बलियो प्रत्यासी इरानसँग बंगलादेशले जित निकाल्न निकै कठिन देखिन्छ। नेपाल समूह चरणको पहिलो खेलमा इरानसँग हारेको थियो।

Logo