एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने

एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने

केन्द्रबिन्दु
0
Shares

१९औँ एसियाड क्रिकेटको क्वाटरफाइनल ड्र सार्वजनिक भएको छ।

आज सार्वजनिक भएको ड्रमा नेपालले भारतसँग प्रतिस्पर्धी गर्न लागेकाे हाे। सोमबार बिहान सार्वजनिक भएको ड्र अनुसार नेपालले मंगलबार भारतसँग खेल्नेछ। भारतलाई जिते नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ।

यस्तै बङ्गलादेशसँग मलेसिया खेल्नेछ। यी दुईबीचको खेल बुधबार हुनेछ। यस्तै पाकिस्तानसँग हङकङले प्रतिस्पर्धा गर्दा श्रीलंकाले अफगानिस्तान प्रतिद्वन्द्वी पाएको छ।

Skip This
Skip This
Logo