दीपेन्द्रलाई भारतको पहिलो विकेट

दीपेन्द्रलाई भारतको पहिलो विकेट

केन्द्रबिन्दु
0
Shares

एसियन गेम्समा नेपालविरुद्ध शानदार सुरुआत गरेको भारतको पहिलो विकेट दीपेन्द्र सिंह ऐरीले लिएका छन्। 

ठुलो स्कोरतिर अघि बढेको ओपनरद्धय यशस्वी जयसवाल र कप्तान ऋतुराज गायकवाडको साझेदारी टुटाउन दीपेन्द्रले विकेट लिन सफल भएका छन्। दीपेन्द्रले भारतीय टिमका कप्तान ऋतुराजको विकेट हात पारेका छन्।

नेपालविरुद्ध भारतले पहिले ब्याटिङ गर्दै उत्कृष्ट प्रर्दशन गरिरहेको छ। भारतले १० ओभरको समाप्तिमा सय रन पार गरेको छ।  

Skip This
Skip This
Logo