चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको भारतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले चौथो विकेट गुमाएको छ।
नेपालले चौथो विकेटका रूपमा कप्तान रोहित पौडेललाई तीन रनको व्यक्तिगत स्कोरमा गुमाएकाे हाे। उनी आउट हुँदा नेपालले ११ ओभरमा ७७ रन बनाएको छ।





























प्रतिक्रिया