लिभरपुल र युनाइटेडकाे खेल बराबरीमा रोकियो

लिभरपुल र युनाइटेडकाे खेल बराबरीमा रोकियो

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिगमा शीर्ष होडमा रहेको म्यानचेस्टर युनाइटेड र लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

एनफिल्डमा गएराति भएको खेलमा लिभरपुल र युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । यो बराबरीले युनाइटेड १८ खेलबाट ३७ अंक जोडेर शीर्षस्थानमा रहँदा लिभरपुल भने चौथो स्थानमा झरेको छ ।

लिभरपुलको ३४ अंक छ । दोस्रो र तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी र लेस्टर सिटीको समान ३५ अंक छ ।

 

Logo