आज नेपाल र लाओसबीच फिफा विश्वकप छनोट प्रारम्भिक चरणमा प्रतिस्पर्धा हुँदै

आज नेपाल र लाओसबीच फिफा विश्वकप छनोट प्रारम्भिक चरणमा प्रतिस्पर्धा हुँदै

केन्द्रबिन्दु
0
Shares

फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत आज नेपाल र लाओसबीच प्रतिस्पर्धा हुँदैछ । 

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा नेपालले दोस्रो खेल अक्टोबर १७ मा लाओसमा खेल्नेछ । यसको विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छ । दोस्रो चरणको क्वालिफायर समूह चरणको ढाँचामा हुनेछ ।

यसअघि हिजो लाओससँग खेल्ने नेपाली टोलीको घोषणा भएको थियो । जसमा २३ सदस्यीय टोली घोषणा भएका थिए । 
 

Skip This
Skip This
Logo