मलेसियाविरुद्ध नेपाललाई दोस्रो सफलता, कप्तान फैज रनआउट

मलेसियाविरुद्ध नेपाललाई दोस्रो सफलता, कप्तान फैज रनआउट

केन्द्रबिन्दु
0
Shares

नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटअन्तर्गत मलेसियाविरुद्ध दोस्रो सफलता प्राप्त गरेको छ ।  

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले ६ ओभरको अन्तिम बलमा कप्तान अहमद फैजलाई ३ रनमा गुमाएको हो । नेपालका स्पिनर सन्दीप लामिछानेको बलमा शत खेलेका उनी करण केसी र आशिफ शेखबाट रनआउट भएका हुन् । 

मलेसियाले ७ ओभरमा २ विकेट गुमाएर ६५ रन जोडेको छ। 

Skip This
Skip This
Logo