एम्बापेको ह्याट्रिकमा पिएसजीको जित

एम्बापेको ह्याट्रिकमा पिएसजीको जित

केन्द्रबिन्दु
0
Shares

फ्रेन्च लिगवानअन्तर्गत पिएसजीले रेइम्समाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले रेइम्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा किलियन एम्बापेले ह्याट्रिक गरेका थिए । एमबापेले खेलको तेस्रो, ५९औं र ८२औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । यो जितपछि पिएसजी फ्रेन्च लिगवानमा शिर्ष स्थानमा उक्लिएको छ । पिएसजीको १२ खेलमा २७ अंक रहेको छ । त्यसैगरी रेइम्सको १२ खेलमा २० अंक छ र लिगमा चौथो स्थानमा रहेको छ ।

Skip This
Skip This
Logo