नेपाल सुपर लिगः झापा र इलाम खेल्दै

नेपाल सुपर लिगः झापा र इलाम खेल्दै

केन्द्रबिन्दु
0
Shares

नेपाल सुपर लिगमा आज दुई क्लब भिड्दैछन्। 

आजको खेलमा झापा फुटबल क्लब र स्पोर्टिङ इलाम फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुँदैछ। दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

Skip This
Skip This
Logo