सुपर लिगमा आज विरगञ्ज र झापाबीच खेल हुँदै

सुपर लिगमा आज विरगञ्ज र झापाबीच खेल हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपाल सुपर लिगमा आज दुई टोली बिचमा भिडन्त हुँदैछ।

आजको खेलमा  वीरगञ्ज युनाईटेड र झापा फुटवल क्लबका बिचमा प्रतिस्पर्धा हुँदैछ। दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने सो खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ।

Skip This
Skip This
Logo