रियल बेटिससँग बराबरीमा रोकियो रियल म्याड्रिड

रियल बेटिससँग बराबरीमा रोकियो रियल म्याड्रिड

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ। गएराती सम्पन्न खेलमा रियल म्याड्रिडलाई रियल बेटिसले बराबरीमा रोकेको हो।

खेलको ५३औँ मिनेटमा जुडे बेलिङघमले गोल गर्दै रियल म्याड्रिडलाई शुरुवाती अग्रता दिलाए पनि खेलको ६६औँ मिनेटमा एइटोर रुलबलको गोलमा रियल बेटिसले खेल बराबरी गरेको थियो।

यो बराबरीपछि रियल म्याड्रिडको १६ खेलमा ३९ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा रहेको छ। त्यसैगरी रियल बेटिसको भने १६ खेलमा २६ अंक रहेको छ र लिगमा सातौं स्थानमा छ।

Skip This
Skip This
Logo