न्यूक्यासलमाथि टोटनह्यामको ४-१ को जित

न्यूक्यासलमाथि टोटनह्यामको ४-१ को जित

केन्द्रबिन्दु
0
Shares

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत टोटनह्यामले न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ।गएराती सम्पन्न खेलमा टोटनह्यामले न्यूक्यासललाई ४-१ गोल अन्तरले पराजित गरेको हो।

टोटनह्यामको जितमा रिचार्लिशनले दुई गोल गरेका थिए भने डेस्टिनी उडोगी र सन् हेंग मिनले एक एक गोल गरेका थिए। त्यस्तै न्यूक्यासलका लागि एक गोल जेलिंगटनले गरेका थिए।

यो जितपछि टोटनह्यामको १६ खेलमा ३० अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ। त्यसैगरी न्यूक्यासलको भने यो यस सिजनमा छैटौं हार हो । १६ खेलमा २६ अंक रहेको न्यूक्यासल लिगमा सातौं स्थानमा रहेको छ।

Skip This
Skip This
Logo