एनएसएल सुपर लिगमा आज चार टोलीका बिचमा प्रतिस्पर्धा हुँदैछ।
जसअनुसार पहिलो खेल बुटवल लुम्बिनी फुटबल क्लब र विरगञ्ज युनाईटेड बिचमा हुनेछ भने दोस्रो खेल ललितपुर फुटबल क्लब र काठमाडौँ राइजर्स फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल दिउँसो १ बजेबाट सुरु हुनेछ भने दोस्रो खेल ५ बजेबाट बजेबाट सो खेल सुरु हुनेछ।































प्रतिक्रिया