हङ्‍कङद्वारा नेपाललाई १५५ रनको लक्ष्य

हङ्‍कङद्वारा नेपाललाई १५५ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
एशिया इस्टर्न रीजन टि-२० क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपाललाई हङ्‍कङले १५५ रनको चुनौती दिएको छ।

थाईल्यान्डको टेर्डथाइ किक्रेट मैदान भइरहेको खेलमा हङ्‍कङले ६ विकेट गुमाएर १५४ रन बनाए सँगै नेपालले १५५ रनको लक्ष्य पाएको हो ।

नेपालका लागि सन्दीप लामिछाने र युवा सुसन भारीले दुई, दुई विकेट लिएका थिए । यसअघि आफ्नो पहिलो खेलमा शनिवार नेपाल मलेशियासँग २२ रनले पराजित भएको थियो।

Logo